राजनीति

कांग्रेस प्रदेश १ अधिवेशन : गुरुराज घिमिरेको ४५ मतले अग्रता

१९ मंसिर २०७८, आईतवार १७:१२
कांग्रेस प्रदेश १ अधिवेशन : गुरुराज घिमिरेको ४५ मतले अग्रता

१९ मङ्सिर, विराटनगर । नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनको जारी मतगणनामा शेखर कोइराला समूहका सभापतिका उम्मेद्वार गुरु घिमिरेले अग्रता कायम गरेका छन्।

१ हजार २०० मत गणना हुँदा रामचन्द्र पौडेल पक्षबाट घिमिरेले ६१२ मत ल्याएका छन्। सभापति शेरबहादुर देउवा तथा नेता कृष्ण सिटौलाको समर्थन प्राप्त उद्धव थापाले ५६७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्