समाचार

सांसद प्रदीप पौडेल र बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 13 June, 2024

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण  भएका छन् भने आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चार जना छन् । आदिवासी जनजाति

प्रकाशित मिति : 13 June, 2024

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए। उनले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को

प्रकाशित मिति : 13 June, 2024

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह

प्रकाशित मिति : 11 June, 2024

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य

‘ओखरका बिरुवा नगरपालिकाले अनुदानमा दिनेछ’, उनले भने, ‘नागरिक आफैँले पनि रोप्न सक्नुहुन्छ, तर सबै नागरिकलाई ओखरका बिरुवा दिने योजना बनाएका छौँ ।

प्रकाशित मिति : 11 June, 2024

रास्कोटका पर्यटकीय गन्तव्य ओझेलमा

भविष्यमा नगरपालिका पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर सोचिरहेको उनले बताए । यसको लागि पालिकाले निजी क्षेत्र र संघ संस्थासँग यस विषयमा छलफल चलाइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : 11 June, 2024

उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने

प्रकाशित मिति : 9 June, 2024

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

यसपटक भने गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा

प्रकाशित मिति : 9 June, 2024

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजानिक

स्वास्थ्यअन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपनको सेवा सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मिति : 5 June, 2024

मोदी र एनडीए गठबन्धनलाई चीनको बधाई, स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा

मंगलबार भएको मतगणनामा भाजपाले २४० सिट जितेको छ । एक्लै बहुमत ल्याउन नसके पनि सहयोगी दलको सहयोगमा एनडीएले २०९२ सिट जितेको छ । र एनडीएका अन्य दलहरूले बुधबार मोदीलाई प्रधानमन्त्री

प्रकाशित मिति : 5 June, 2024
 सामाजिक सञ्जालमा हामी