शिक्षा

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा, परीक्षाको तयारी तीव्र

परीक्षाको तयारी बोर्डले तीव्र रूपमा गरेको छ । परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : 24 January, 2024

शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस

बैङ्क खातामा रकम नभएकाले विद्यालयका प्राचार्य दिवस शाक्यले शिक्षकलाई दिएको चेक साटिएको छैन । चार लाख ९३ हजार रुपियाँ लिन बाँकी रहेको दाबी गर्दै शिक्षक विपिनकुमार दाहालले भने, “जिल्ला प्रशासन कार्यालय,

प्रकाशित मिति : 9 January, 2024

त्रिविको उपकुलपतिका लागि जारी विज्ञापन रद्द, ‘फराकिलो मापदण्ड’ राखेर पुन: जारी हुने

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन

प्रकाशित मिति : 7 January, 2024

तीन वर्षे अनुभव हटाएर फेरि सूचना प्रकाशित गर्न त्रिविलाई प्रधानमन्त्रीको निर्देशन

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचनाप्रति आफ्नो

प्रकाशित मिति : 6 January, 2024

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबिच सम्झौता

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक

प्रकाशित मिति : 4 January, 2024

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ : मन्त्री बस्नेत

मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका–४ सिन्धुपाल्चोकको ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताए । उनले शिक्षाको विकास हुन नसके अन्य कुनै

प्रकाशित मिति : 25 December, 2023

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानअध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए । प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा

प्रकाशित मिति : 19 December, 2023

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : 19 December, 2023

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीलाई विभिन्न ५६ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ। पीएचडी र एमफील तथा पदक पाउने विद्यार्थीलाई भने राष्ट्रपतिबाट नै प्रमाणपत्र वितरण गरिनेछ।  दीक्षान्त समारोहमा  पदक पाउने

प्रकाशित मिति : 18 December, 2023

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

आइआरडीका प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा.एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गरेका थिए । विभागका प्रमुख प्राडा दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति

प्रकाशित मिति : 7 December, 2023
 सामाजिक सञ्जालमा हामी