सुत्केरीको मृत्युको विषयलाई लिएर कोशी अस्पताल तनावग्रस्त



१ भदौ, विराटनगर । सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

आफन्तले अस्पताल परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । सो अस्पतालको आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको हो । परिवारका अनुसार सामान्य प्रसूतिमार्फत उनले गएको साउन २४ गते रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा कोशी अस्पतालमा ल्याइएको थियो ।

खाँडाचक्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रबीच मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्न सम्झौता सम्पन्न

मनोसामाजिक सहायताका लागि मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा अझै पनि मानसिक रोगीलाई उपचार नगरी

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

मधेस प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन। विसं

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ। लुलो लंगडो हुन रोक्छ। अशक्त हुनबाट

नेपाली चिकित्सबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो

 सामाजिक सञ्जालमा हामी