अक्षय कुमारले पाए भारतको नागरिकता

३० साउन, एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।