अक्षय कुमारले पाए भारतको नागरिकता



३० साउन, एजेन्सीअभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन् । यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए ।

भारतीय नागरिकताको प्रमाणपत्रको तस्बिर सार्वजनिक गर्दै उनले खुसी प्रकट गरेका छन् । उक्त तस्बिरसँगै अक्षय कुमारले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द।’

स्वरूपले ल्याए ‘आफ्नै धड्कने’ (भिडियो)

गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सनम कठायत, केकी अधिकारी र आशामान

सनम कठायतको नयाँ म्युजिक भिडियो ‘के छ मनैमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका अनु चौधारी र हरि कैनीको स्वर रहेको नयाँ गीत’

सनम कठायत र एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘बाचा भयो’ सार्वजनिक

काठमाडौं । चर्चित मोडल सनम कठायत र एन जेड सालुको अभिनय रहेको म्युजिक

प्रदीपको ‘पुजार सार्की’को लुक सार्वजनिक

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध

 सामाजिक सञ्जालमा हामी