कांग्रेस संसदीय दलको बैठक बस्दै



२६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद्को बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार (आज) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।  बैठकमा जारी संसद् अवरोध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै, संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ ।

चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन

संसदीय छानबिन समितिको टीओआरमा एमाले र कांग्रेसका आआफ्नै अडान

कार्यदलको बैठकपछि कांग्रेसको आन्तरिक बैठक बस्दै छ । सभापति शेर बहादुर देउवासँग छलफल

प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो

यसैविच आज दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि दुई घण्टा

कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

कानुनमन्त्री  पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र

 सामाजिक सञ्जालमा हामी