बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते



झापा । बस र मारुती भ्यान एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

शनिबार बिहान झापाको बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा प्रहरी कार्यालय झापाजे जनाएको छ ।

दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार चिसो बढेसंगै बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो। घाइतेहरुको अहिले उपचार भइरहेको छ । उनीहरुको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोल छ ।

कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ

राजापुर नगरपालिका बर्दियाका पर्यटकीय गन्तब्यहरु (फोटो फिचर)

यस नगरपालिकामा स्वदेशी तथा विदेशी पर्यटकहरुले छुटाउन नहुने मध्यको एक गन्तव्य हो कर्णाली

एसियाकै अग्लो पुल पलाता गाउँपालिका बन्ने

कालिकोट ।  कालिकोटको पलाता एक किलोमिटर भन्दा बढी उचाइमा झुलुंगे पुल भन्ने भएको

रास्कोटमा अप्टिकल फाईबर नेट जडान हुदै

‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडी बढाएको छौं।’ उनले भने,‘अहिलेको

 सामाजिक सञ्जालमा हामी