प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस



३१ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार थापा, दवेन्द्र पौडेल, विद्या भट्टराई, ज्ञानु बस्नेत सुवेदी, शिशिर खनाल, राजेन्द्रप्रसाद लिङ्देन, अमृतलाल राजवंशी, सरिता भुसाल, ठाकुरप्रसाद गैरे, विराज भक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायतले भाग लिएका थिए ।

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता

महासंघका अन्य मागहरुमा राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गरिनुपर्ने भनिएको

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर

 सामाजिक सञ्जालमा हामी