सन्दीपले भने-यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन ?



१९ वैशाख, काठमाडौं। नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले क्रिकेटको यात्रामा धेरै सपनामध्ये एउटा सपना आज पूरा भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘यो जिन्दगीले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखि धन्यवाद,’ लामिछानेले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आज क्रिकेटको यात्रामा धेरै सपनाहरूमध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु ।’

मंगलबार भएको फाइनलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो । त्यससँगै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

 

नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७

कुवेतविरुद्ध ब्याटिङमा नेपाल

समूह 'ए' को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र

एसिसी प्रिमियर कपमा आज नेपाल कतारसँग भिडदै

नेपाल विजयी हुँदा शीर्ष स्थान तथा पराजित हुँदा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रतिस्पर्धा

यु–१६राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुआत

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । सुदूरपश्चिम प्रादेशिक

 सामाजिक सञ्जालमा हामी