सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



७ चैत्र, सुर्खेत । पश्चिम नेपालको सबैभन्दा ठूलो क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजय भएको छ ।

सिजापतिले ९६७ मत प्राप्त गरेका थिए भने सभापतिका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छन् । यस्तै, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् । उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन बिसीले ४ सय ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा ललित राना निर्वाचित भएका छन् । उनले ७ सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गरे ।

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८, दिपेन्द्र शाही ८३०, महेन्द्र खड्का ७९३, निरा जैशी ८५० र अशोक बरालले ८६९ मत ल्याएर विजयी भएका छन् ।

राजापुर नगरपालिका पाँचौं मेयर कप: कालिका मा.वि पहिलो

 मेयर कपमा ३४ मेडलसहित कालिका मा.वि. साेनपुर प्रथम, १७ मेडल जनचेतना मा.वि.द्वितीय र

राजापुर नगरपालिकाले किन्यो महावीर पुनसँग एक सय ५ थान पुस्तक

नगर प्रमुख दिपेश थारुले महावीर पुनबाट एक सय ५ थान पुस्तक किनेर सहयोग

राजापुर नगरपालिकाद्वारा दुग्ध किसानलाई अनुदान

सो अवसरमा बोल्दै उप -मेयर चौधारीले स्तानीय सरकारले कृषि र पशुपालनलाई स्थानीय सरकारको

युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा

कविता, गीत र निबन्धसहित विभिन्न विधामा यसअघि नै करिब एक दर्जन कृति प्रकाशन गरिसकेका

 सामाजिक सञ्जालमा हामी