सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



७ चैत्र, सुर्खेत । पश्चिम नेपालको सबैभन्दा ठूलो क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजय भएको छ ।

सिजापतिले ९६७ मत प्राप्त गरेका थिए भने सभापतिका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छन् । यस्तै, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् । उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन बिसीले ४ सय ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा ललित राना निर्वाचित भएका छन् । उनले ७ सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गरे ।

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८, दिपेन्द्र शाही ८३०, महेन्द्र खड्का ७९३, निरा जैशी ८५० र अशोक बरालले ८६९ मत ल्याएर विजयी भएका छन् ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

 सामाजिक सञ्जालमा हामी