संस्कृत विश्वविद्यालयकाे आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी



६ चैत्र,दाङ। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी भएका छन् ।

अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।

एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

सांसद प्रदीप पौडेल र बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण  भएका छन् भने आन्तरिक

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको

 सामाजिक सञ्जालमा हामी