संस्कृत विश्वविद्यालयकाे आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी



६ चैत्र,दाङ। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी भएका छन् ।

अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।

एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ- गृहमन्त्री श्रेष्ठ

प्रेस सेन्टरको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । प्रेस तथा

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै

नीति तथा कार्यक्रममा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता छ : जनार्दन शर्मा

उनले मासिक ४० हजारभन्दा कम आम्दानी भएका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा र विशिष्ट

एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

उनको अभिव्यक्तिप्रति कांग्रेसकी सांसद इश्वरी न्यौपानेले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताइन्

 सामाजिक सञ्जालमा हामी