कोरिया पठाउने नाममा ठगी धन्दा



३ चैत्र, काठमाडौं। रोजगारीका लागि कोरिया पठाउने भन्दै केही व्यक्ति र संस्था मिलेर स्थानीय युवालाई तालिम दिएको फेला परेको छ । पानीजाहाज वेल्डिङको काम मिलाइदिने भन्दै इलामका सुरेन्द्र राई र कान्तिपुर मल्टी टेक्निकल कलेजले युवालाई तालिम दिएका हुन् ।

राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियाको भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेज यो कार्यमा संलग्न देखिएका छन् ।

कोरिया पठाउने नाममा अवैध रुपमा युवाहरुबाट पैसा उठाएको भन्दै सूचना पुगेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार अनुमान गर्दा अवैध धन्दा फेला परेको हो ।

अनुगमनका क्रममा दुई संस्थाले मिलेमतोमा प्रत्येक युवाबाट ९१ हजार रुपैयाँ उठाएर वेल्डिङको तालिम दिइरहेको फेला परेको थियो । आजको कारोबार दैनिकबाट

पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो

गत आवको सोही अवधिको तुलनामा पनि यी दुई वस्तुको निर्यात चालु आवमा २३ अर्ब

छामछुमकै भरमा ‘सवारी पास’

इन्जिनियर भुसालका अनुसार भेहिकल फिटनेस टेस्ट लेनबाट सवारीसाधनको ब्रेक, सस्पेन्सन, साइड स्लिप परीक्षण

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी

चलिरहेछन् बिस वर्ष पुराना गाडी

सात प्रदेशस्थित यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार देशभरि झन्डै आठ हजार पुराना सवारीसाधन

 सामाजिक सञ्जालमा हामी