ह्याकरको बढ्दो खतरा



३ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर ह्यान्डल बुधबारदेखि ह्याक भएको र बिहीबार उनीहरूको पन्जाबाट मुक्त गरिएको बताइएको छ ।

‘१५ मार्च बेलुकीदेखि ह्यान्डलमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्वीटर गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बिहीबार प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । ट्वीटर हान्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको भए पनि ह्याक भएको र यस विषयमा अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ ।

साइबर अपराधका बढ्दो केस र ह्याकरको बढ्दो खतराबाट उम्कन गाह्रो देखिन्छ । नेपाल सरकारले त्यो दुस्प्रयासविरुद्ध तुरुन्तै एक्सन लियो र खाता पहुँचमा पुनः प्राप्त गरेको थियो ।

प्रधानमन्त्रीको एकाउन्ट ह्याक गरेपछि ह्याकर्सले उनको ट्वीटर एकान्उन्टबाट डिजिटल करेन्सीको प्रमोट गर्ने सामग्री ट्वीट गरेको थियो । पीएम नेपालको ट्वीटर एकाउन्टमा दाहालको प्रोफाइको स्थानमा बीएलयूआर एकाउन्ट देखिएको थियो । ब्लर प्रोड टेडर्सका लागि नन्न फन्जिबल टोकन मार्केट प्लेस हो । आजको राजधानी दैनिकबाट

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

उपत्यकाबाहिर सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस वाग्लुङ र पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा

कोरिया पठाउने नाममा ठगी धन्दा

कोरिया पठाउने नाममा अवैध रुपमा युवाहरुबाट पैसा उठाएको भन्दै सूचना पुगेपछि जिल्ला प्रशासन

गृहमा एकिकृत समाजवादीसहित तीन पार्टीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह,

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

स्वाभाविकै रूपमा कांग्रेस गठबन्धनको ठूलो दल रहेको र एमालेको मुख्यमन्त्री रहेको स्थानमा कांग्रेसको

 सामाजिक सञ्जालमा हामी