आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ?



३० फागुन,काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। यस्तै अनारको ३००, आलु रातोको २६, खुर्सानी सुकेको ४५०, गान्टे मुलाको ८०, गोलभेडा ठुलो नेपालीको ४० रुपैयाँ रहेको छ।  मूल्यसूची विस्तृतमाः

null

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

त्यस्तै, आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४०

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ

ग्रीन हिल सिटीमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री,

 सामाजिक सञ्जालमा हामी