नेपालमै एक युवाको पेटभित्र रक्सीको सिंगो बोतल भेटिएपछि…



काठमाडौं । नेपालमै एउटा अचम्मको घटना घटेको छ । एकजना २६ वर्षका युवाको पेटभित्रबाट रक्सीको सिंगो बोतल निकाल्नु परेपछि घटना अनौठो देखिएको हो ।

रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र रक्सीको बोतल भेटिएपछि अहिले यसको चर्चा व्यापक बनेको छ । ती युवा आइतबार बिहान पेट दुखेपछि नजिकको क्लिनिकमा गएका थिए ।

क्लिनिकबाट औषधि किनेर खाँदा पनि पेट निको नभएको र झन् दुख्न थालेपछि उनलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगेर एक्सरे गर्दा उनको पेटमा सिंगो बोतल देखिएको थियो ।

तत्कालै उनलाई चितवनको भरतपुर अस्पताल रिफर गरिएपछि त्यहाँ उनको अपरेसन गरि चिकित्सकहरुले बोतल निकालेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र  इन्फेक्सन  फैलिसकेको बताइएको छ ।

खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि

बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?

यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे

फेरी घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो

 सामाजिक सञ्जालमा हामी