छक्कापञ्जाका दिपकराज र छडकेका अनमोलकाे एक अर्कालाइ शुभकामना



१९ फागुन, काठमाडौँ। आजबाट प्रदर्शनमा आएका चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’का मुख्य कलाकारले एकअर्कालाई शुभकामना दिएका छन् ।

‘छक्का पञ्जा–४’का मुख्य कलाकार दीपकराज गिरीले ‘छड्के–२’लाई र ‘छड्के–२’का मुख्य कलाकार अनमोल केसीले ‘छक्का पञ्जा–४’लाई शुभकामना दिएका हुन् । अनमोल र दीपकराज दुवैले चलचित्र प्रदर्शनको अघिल्लो दिन बिहीबार दुवै चलचित्रका पोस्टर सेयर गर्दै एकअर्कालाई शुभकामना दिएका हुन् ।

जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य हो । फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामना दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिए पछि धेरैले उनीहरू विश्वास र सम्मान प्रकट गरेका छन्।

फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दिपकराज गिरीले छडकेलाई शुभकामना दिए भने छडकेका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिएका छन । बिहिवार साँझ दुवैले सामाजिक सञ्जालवाट शुभकामना दिए पछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन।

गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन र दुबैले एक अर्कालाई शुभकामना पनि दिएका छन ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्,‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलि देखि तपाईहरु समक्ष प्रर्दशनमा आईरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाई दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो । 
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन,  अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ,

भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुदैछ, 
धेरैले किन जुधेको भनेर पनि सोधे, 
यो सॉढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दूबै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना
जय नेपाली चलचित्र !!

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ,

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन्

शाहरुख खानले संसार घुमे तर काश्मिर भने कहिल्यै घुमेनन्

शाहरुखले अगाडि भने, ‘मेरो बुबाले भन्नुभयो- म बिना अरु दुईलाई हेर तर म

अक्षय कुमारले पाए भारतको नागरिकता

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन्

 सामाजिक सञ्जालमा हामी