शाहरुख खानको फिल्म पठानले बनायो बक्स अफिसमा नयाँ रेकर्ड



२३ माघ, मुम्बई। शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो।

पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ,

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन्

शाहरुख खानले संसार घुमे तर काश्मिर भने कहिल्यै घुमेनन्

शाहरुखले अगाडि भने, ‘मेरो बुबाले भन्नुभयो- म बिना अरु दुईलाई हेर तर म

अक्षय कुमारले पाए भारतको नागरिकता

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन्

 सामाजिक सञ्जालमा हामी