माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै



१८ माघ, काठमाडाैँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ। बैठकले स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिनेछ।

स्थायी समिति बैठक मंगलबार पनि बाेलाइएकाे थियाे। पार्टीकाे संगठनसम्बन्धी गृहकार्य नसकिएकाले आज पनि बैठक बस्न लागेकाे हाे। बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८,

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं- प्रधानमन्त्री प्रचण्ड

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार

रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल

 सामाजिक सञ्जालमा हामी