भ्रष्टाचार न्यूनीकरण गर्छौ : कानुन मन्त्री



१० माघ, काठमाडौँ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री प्रधानले आज नवलपरासीमा पत्रकारसँग भने, “जनताको पहुँचमा न्याय पु¥याउन सधैँभरी अग्रसर हुन्छु ।” सो क्रममा उनले जनताको अभिमतको सम्मान गर्दै न्याय दिलाउन इमान्दारिताको साथ काम गर्ने बताए ।

दलभन्दा माथि उठेर कानुन निर्माण गर्ने बताउँदै मन्त्री प्रधानले कानुन निर्माण गर्दा प्रतिपक्ष दललाई पनि समेट्ने विश्वास दिलाए ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी