बानेश्वरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास



१० माघ, काठमाडौँ। काठमाडौँको बानेश्वरमा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेम प्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिए । आचार्यको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी