लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता



९ माघ, काठमाडौं। भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् ।

आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।

लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् । पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन मिश्रा, जेतशिन लामा तथा न्यानेश्वरी घाडगेले दमदार प्रस्तुति दिएका थिए ।

सनम कठायतको नयाँ म्युजिक भिडियो ‘के छ मनैमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका अनु चौधारी र हरि कैनीको स्वर रहेको नयाँ गीत’

सनम कठायत र एन जेड सालुको नयाँ म्युजिक भिडियो ‘बाचा भयो’ सार्वजनिक

काठमाडौं । चर्चित मोडल सनम कठायत र एन जेड सालुको अभिनय रहेको म्युजिक

प्रदीपको ‘पुजार सार्की’को लुक सार्वजनिक

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध

अनु चौधारी र हर्क गहतराजको ” तिम्रै मनमा फुलिसके ” सार्वजनिक

गणेश बनको शब्द रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । उक्त गीतमा

 सामाजिक सञ्जालमा हामी