बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित



काठमाडौँ: बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएका छन्।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहनुभएकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएका प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खासल्याएका थिए । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

चितवनमा ४० हजार चालकलाई कारबाही

१९ साउन, स्याङ्जा। गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार

सार्वजनिक सवारीको भाडा घट्यो

भाडाका अन्य सावारी साधानको भाडा घटाए पनि ट्याक्सीको भाडा भने घटाइएको छैन ।

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या: मुख्यमन्त्री जम्कट्टेल

भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय

 सामाजिक सञ्जालमा हामी