प्रदेश १ : उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित



३० पुस, विराटनगर। प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना  दनुवार निर्वाचित भएकी छन्।  शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट  ५७ मतसहित उनी  निर्वाचित भएकी हुन्।

दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ।

त्यस्तै, उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी लिला राईले ३३  मत पाएकी छन्।

कोशी सरकारविरुद्धको मुद्दामा आज हेर्दाहेर्दैमा

गत भदौ ४ गते मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदा प्रदेश सभाको

कोशी प्रदेश सरकारविरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा

 प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता

पोखरा,सुर्खेतसहित ३ विमानस्थलमा उडान ठप्प

पोखरा र सुर्खेत विमानस्थलमा आज बिहानदेखि उडान बन्द भएका छन् । तुम्लिङटार विमानस्थलमा

कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा

कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले

 सामाजिक सञ्जालमा हामी