स्वतन्त्र सांसद साह एमालेमा प्रवेश



१९ पुस,काठमाडौँ। रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन्  ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराए। उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए  ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

अध्यक्ष लामिछानेको सांसद पद बदर

उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको पाइएन । यस अवस्थाका

पार्टीको प्रमुख पदमा बस्ने, चुनाव हार्ने नेताहरुले पदबाट राजीनामा दिनुपर्छ- महेन्द्र ब.शाही

उक्त कार्यक्रममा नव-निर्वाचित शाहीले भने आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र पद र  कुर्चीमा

नयाँ सरकार गठनका दश दाउ : कांग्रेस-एमालेसँग नौ विकल्प

यद्यपी संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा

कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

महेन्द्र शाही यो सहित तिन पटक संसद भएका छन् । उनले २०७०, ०७४

 सामाजिक सञ्जालमा हामी