स्वतन्त्र सांसद साह एमालेमा प्रवेश



१९ पुस,काठमाडौँ। रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन्  ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराए। उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए  ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताद्वयबीच भेटवार्ता बाक्लिएको छ । दुवै

अध्यक्ष लामिछानेको सांसद पद बदर

उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको पाइएन । यस अवस्थाका

पार्टीको प्रमुख पदमा बस्ने, चुनाव हार्ने नेताहरुले पदबाट राजीनामा दिनुपर्छ- महेन्द्र ब.शाही

उक्त कार्यक्रममा नव-निर्वाचित शाहीले भने आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र पद र  कुर्चीमा

नयाँ सरकार गठनका दश दाउ : कांग्रेस-एमालेसँग नौ विकल्प

यद्यपी संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा

 सामाजिक सञ्जालमा हामी