प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरोयबीच भेटवार्ता



काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोयले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

नेपालमा भ्रमणमा रहेका अभिनेता विवेक आफ्नो बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका हुन् ।

हिजो मात्रै परिवारसहित नेपालमा आइपुगेका ओबरोय बाबु–छोरा र अध्यक्ष दाहालबीचको भेटवार्ताको तस्वीर दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्वीरमा ओबरोय बाबु–छोरा ढाका टोपीमा सजिएका छन् ।

बुधबार हिजो मात्रै परिवारसहित नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले यस अगाडि चन्द्रगिरी हिल्सको भ्रमण गरेका थिए ।

‘पठान’ ले बनायो फेरि अर्को रेकर्ड

पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत

रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ

कलाकार गिरीले पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र

लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’ अध्यक्ष केसीले चलचित्र विकास

 सामाजिक सञ्जालमा हामी