प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए एमालेसँग मिल्न माओवादी तयार



 १७ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । माओवादीले यो निर्णय गरेसँगै सरकार गठनका लागि नयाँ समीकरण बन्ने सम्भावनाको ढोका खुलेको छ ।

निबार  बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने बताए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सबै विकल्प खुल्ला रहेको उनको प्रतिक्रिया छ ।

केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । त्यसबेला ओलीले बसेर छलफल गर्ने प्रस्ताव गरेका थिए । ओलीको यो प्रस्तावपछि माओवादीभित्र सरकार निर्माणका लागि एमालेसँग सहकार्य गर्नुपर्ने विषयमा बहस सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले

विवाह समारोहमा ग्यास पड्किएर आगलागि, १४ जनाको ज्यान गयो

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि

लुम्बिनीमा सत्तारुढ दलकाबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए। ‘सरकार विस्तारका विषयमा

 सामाजिक सञ्जालमा हामी