कालिकोट प्रदेश सभामा माओवादीका रावल निर्वाचित



८ मङ्सिर, सुर्खेत। कालिकोटमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । कालिकोटको प्रदेश सभा (क)मा नेकपा माओवादीका माओवादीका दुर्ग बहादुर रावलले विजयी भएका छन् ।

रावलले ९ हजार ११ मत ल्याएका थिए भने नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत ल्याएका छन् । रावलले शाहीलाई १ हजार ५३ मतले पराजित गरेका छन् ।

रावल पुर्व कालिकोटका संसद हुन् भने शाही कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री हुन् ।

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : महासचिव देव गुरुङ

उनले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

माओवादीले प्राप्त गर्ने सिट कांग्रेस र एमालेले प्राप्त गर्ने आधाभन्दा कम भएकाले कांग्रेस

 सामाजिक सञ्जालमा हामी