एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने



१४ कार्तिक, काठमाडौं। नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेृका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

महेन्द्र शाही यो सहित तिन पटक संसद भएका छन् । उनले २०७०, ०७४

गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी

उनले भने, ‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ’, नेता

सत्ता गठबन्धनले षड्यन्त्रपुर्वक टिकट दिइएन- भूपेन्द्र जंग शाही

२०६४ मा हामीले माओवादी संग हारेको, २०७० मा महिले माओवादीसंगै हारेको, २०७४ महिले

अहंकार र दम्हको प्रतिकार गरेको हौँ- काशिचन्द्र बराल

विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन उम्मेदवार जितेपछि कालिकोटमा माओवादीको पकड बलियो बनेको

 सामाजिक सञ्जालमा हामी