हिरासिंह र लोकेश गोराल (लाउरे)को “मैना मरेली”



काठमाडौं । पछिल्लो समय युवा वर्ग लोक दोहोरो, पप, र र्यापसंगै देउडामा पनि उतिकै रुची राख्न थालेका छन् । केहि समय यता देखि देउडा गीतले करोड क्लब पार गरेका छन् ।

कर्णाली र सुदूरपश्चिममा प्रख्यात देउडा गीत अहिले देशभर चर्चाको शिखरमा छ । अहिले यस्तै देउडा गीत ल्याएर कालिकोटक हिरासिंह सोनीले “मैना मरेली” आएका छन् । देउडा गीत गएरै चर्चा परिचर्चा आएकी गायिका लक्ष्मी आचार्य र धर्मराज न्यौपाने(शिशिर)को स्वरमा रहेको “मैना मरेली” सार्वजनिक भएको छ।

जी नेपाल म्युजिक प्रा.लिको प्रस्तुतिमा हिरासिंहको पहिलो देउडा हुड्केउली “मैला मरेली” रहेको छ । गीतमा हिरा सिंह सोनीको शब्द रहेको छ भने लोकेश गोराल (लाउरे)ले संगीत भरेका छन् । हरिश महराले छयांकन गरेको भिडियोलाई लोकेश गोराल (लाउरे)ले नै निर्देशन गरेका छ ।

“छाप्रे गाउँको भूमि देउता मैनाव बास,मरेली मुण्डलि कालिका हो मैना मरेली मुण्डलि कालिका हो मैना मरेली तिनपरेलको छाप्रे हाम्रो मैनाव बास,मरेली मुड गन्छ पालिका हो मैना मरेली मुड गन्छ पालिका हो मैना मरेली हाय हाय मुड गन्छ पालिका हो मैना मरेली ” जस्ता लय गीतमा रहेका छन् ।

उक्त गीतले संग्रह कालिकोटको रितिरिवाज, चालचलन र यथार्थमा कथालाई चित्रण गरेको छ । गाउँमा सबैको कानमा गुन्जिएको र सबैले सुनेका लय रहेको छ । गीतले मौलिकता झल्काएको गायक तथा निर्देशक लाउरेले बताए ।

हेर्नुहोस भिडियो :

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ,

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन्

शाहरुख खानले संसार घुमे तर काश्मिर भने कहिल्यै घुमेनन्

शाहरुखले अगाडि भने, ‘मेरो बुबाले भन्नुभयो- म बिना अरु दुईलाई हेर तर म

अक्षय कुमारले पाए भारतको नागरिकता

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन्

 सामाजिक सञ्जालमा हामी