अहंकार र दम्हको प्रतिकार गरेको हौँ- काशिचन्द्र बराल



६ कार्तिक, कालिकोट । नेपालीहरुको महान चार्ड शुभ दिपावली तथा छठ पर्वको उत्सव नजिकिदै छ । सबै तिहार मनाउन आफ्नो घर गाउँ गएका छन् । तर यसको उत्साहा भने छैन।

तर उत्सव भन्दा पनि अहिले राजनीतिकको महान चार्ड चुनावको चटारोमा नेताहरु लागेका छन् । मंसिर ४ गतेको चुनावले दशौँ तिहार र छठलाई समेत छायाँमा पारेको छ ।

सबैको घर आँगनमा दिउसी भैलीको आवाज गुन्जिने ठाँउमा अहिले राजनीतिक दलका नारा गुन्जिन थालेका छन् । यसको असर कालिकोटमा पनि परेको छ ।

सत्ता गठबन्धनको तर्फबाट महेन्द्र बहादुर शाही, नेकपा एमालेको तर्फबाट नगेन्द्र शाही र स्वतन्त्र उम्मेदवारतर्फ काशिचन्द्र बराल र लक्ष्मण बमको चर्चा अहिले हुन् थालेको छ । यसले जित्छ । यसले हार्छ । भने तर्क वितर्क हुन् थालेको छ ।

यसै बीच माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका काशिचन्द्र बराल अहिले चुनावीसभामा उत्रिएका छन् । आफुले पार्टीमा यत्रो त्याग, बलिदान, आफ्नो ज्यान नै खुकुरी धारमा राखेर निर्माण गरेको पार्टीमा एउटा ब्यक्तिले आफ्नो मात्र स्वामित्व र आफ्नो बल, आफ्नै पार्टी हो भने जस्तो अहंकार र दम्ह गरे पछि यसको महिले प्रतिकार गरेको बरालले बताएका छन् ।

साथै चुनाव जित भन्दा पनि यसको दम्हको पराकाष्ठा हो । एक सांसदको दमन र अहंकारले यो अवस्थामा आइपरेको हो ।कालिकोटमा झण्डै तीन दशकदेखि कम्युनिस्ट पार्टीका माओवादीले एकलौटी नेतृत्व गर्दै आए पनि खानेपानी, स्वास्थ्य, शिक्षा, विधुत जस्ता आकाङ्क्षा जनप्रतिनिधिले ध्यान नदिएको कालिकोटवासीले गुनासो गर्दै आएका छन् ।

बरालले भने, ” पटकपटक निर्वाचित भएर पनि काम गर्न र जनताका आधार भुत आवस्यकता पुरा गर्नसकेनन् । त्यसलै जनताले विकल्प खोजे। चुनावका बेला गरेका प्रतिबद्धता पूरा नभएका कारण जनताले विकल्प खोजेको उनको ठम्याइ छ।

विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन उम्मेदवार जितेपछि कालिकोटमा माओवादीको पकड बलियो बनेको थियो। त्यसको लागि  त्यसको लागि आफु सक्षम भएर आएको, जनताको जीवन स्तर उकासन्न, कृषि क्रन्ति गर्न, शिक्षा र स्वास्थ्यमा पहल गर्न, सडक र खानेपानीको समस्या तत्काल हाल गर्न, अघिल्लो उम्मेदवारले गर्न नसकेका काम आफु गर्ने प्रतिबद्धताका साथ आफु बागी उम्मेदवार दिएको बताएका छन् ।

अध्यक्ष लामिछानेको सांसद पद बदर

उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको पाइएन । यस अवस्थाका

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको

पार्टीको प्रमुख पदमा बस्ने, चुनाव हार्ने नेताहरुले पदबाट राजीनामा दिनुपर्छ- महेन्द्र ब.शाही

उक्त कार्यक्रममा नव-निर्वाचित शाहीले भने आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र पद र  कुर्चीमा

नयाँ सरकार गठनका दश दाउ : कांग्रेस-एमालेसँग नौ विकल्प

यद्यपी संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा

 सामाजिक सञ्जालमा हामी