बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्रलाई मातृशोक



काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ।

पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहान निधन भएको हो । राजेन्द्र, सुरेन्द्र, ज्ञानेन्द्र पाण्डे, उपेन्द्र पाण्डे र दिपेन्द्र पाण्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् ।

कान्छो छोरा दिपेन्द्रसंग काठमाडौस्थित सितापाइलामा बस्दै आएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यस्टी गर्ने कार्यक्रम छ ।मुख्यमन्त्री र नेता पाण्डेले आफ्ना राजनीतिक कार्यक्रम सबै स्थगित गरेका छन् ।

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : महासचिव देव गुरुङ

उनले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

माओवादीले प्राप्त गर्ने सिट कांग्रेस र एमालेले प्राप्त गर्ने आधाभन्दा कम भएकाले कांग्रेस

 सामाजिक सञ्जालमा हामी