कालिकोट खोप पुर्ण सुनिश्चित जिल्ला घोषण



३२ असार, कालिकोट । कालिकोट कोभिड १९ पुर्ण खोप सुनिश्चित जिल्ला घोषण भएको छ । जिल्लाका नौ वटै स्थानीय तहले कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ ।

असार ३० मा कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ । कार्यक्रम भब्यताका साथ सुरु गरिएको थियो । पन्चेबाजासहि सदरमुकाम परिक्रमा गरिएको थियो ।No description available.

आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख धनजित शाही(आदर्श), माओवादी जिल्ला समन्वय संयोजक लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र), नै वटै स्थानीय तहका प्रमुख र विभिन्न दाल नेताकार्यकर्ता र कर्मचारी उपस्थिति थिए ।

No description available.
सुनिश्चित कार्यक्रममा जनताको स्वस्थ र स्वच्छ बनाउने हाम्रो पहिलो कर्तव्य रहेको संयोजक शैलेन्द्रले बताएका छन् ।

May be an image of 9 people, people standing and outdoors

खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि

दूधसँग भुलेर पनि नखानुस् यी खाद्यवस्तु

के के कुरा दूधसँगै खाँदा स्वास्थ्यमा असर पुग्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३०

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताद्वयबीच भेटवार्ता बाक्लिएको छ । दुवै

 सामाजिक सञ्जालमा हामी