कालिकोट खोप पुर्ण सुनिश्चित जिल्ला घोषण



३२ असार, कालिकोट । कालिकोट कोभिड १९ पुर्ण खोप सुनिश्चित जिल्ला घोषण भएको छ । जिल्लाका नौ वटै स्थानीय तहले कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ ।

असार ३० मा कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ । कार्यक्रम भब्यताका साथ सुरु गरिएको थियो । पन्चेबाजासहि सदरमुकाम परिक्रमा गरिएको थियो ।No description available.

आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख धनजित शाही(आदर्श), माओवादी जिल्ला समन्वय संयोजक लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र), नै वटै स्थानीय तहका प्रमुख र विभिन्न दाल नेताकार्यकर्ता र कर्मचारी उपस्थिति थिए ।

No description available.
सुनिश्चित कार्यक्रममा जनताको स्वस्थ र स्वच्छ बनाउने हाम्रो पहिलो कर्तव्य रहेको संयोजक शैलेन्द्रले बताएका छन् ।

May be an image of 9 people, people standing and outdoors

कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

महेन्द्र शाही यो सहित तिन पटक संसद भएका छन् । उनले २०७०, ०७४

गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी

उनले भने, ‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ’, नेता

सत्ता गठबन्धनले षड्यन्त्रपुर्वक टिकट दिइएन- भूपेन्द्र जंग शाही

२०६४ मा हामीले माओवादी संग हारेको, २०७० मा महिले माओवादीसंगै हारेको, २०७४ महिले

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी

 सामाजिक सञ्जालमा हामी