सोमबार बढ्यो सुनको मूल्य



६ असर, काठमाडौं । सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।  त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कालिकोटका ९ वटै स्थानीय तहको लागी बजेट विभाजन

संघीय सरकारले ९ वटै स्थानीय तहको लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि

एक हप्तापछि सुनको मूल्य ह्वात्तै घट्यो

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ  । सोमबार

कर्णाली प्रदेशबाट शाह, बुढा र सिंह विजयी, थानी १ मतले पराजित

दुई सिटका लागि पाँच जनाको उम्मेदवारी दिएका थिए। 

नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो

 सामाजिक सञ्जालमा हामी