एमाले सचिवालय बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयमा छलफल हुने



२७ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ ।

सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।

‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’

स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि नेता घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।

जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ

काठमाडौं: यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च

राती जन्मेको मान्छेको भाग्य र स्वभाव कस्तो हुन्छ ?

काठमाडौं: ज्योतिष शास्त्र अनुसार दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव फरक फरक हुँने

तेस्रोलिङ्गीको अधिकारका लागि मिडिया महत्वपूर्ण

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको

फेरी घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो

 सामाजिक सञ्जालमा हामी