राती जन्मेको मान्छेको भाग्य र स्वभाव कस्तो हुन्छ ?



काठमाडौं: ज्योतिष शास्त्र अनुसार दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव फरक फरक हुँने गर्छ । दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।

राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुने हुनाले उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक हुन्छन्, त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

रातकाे समयमा जन्मेका व्यक्तिहरु फ्रेन्डली हुन्छन् तसर्थ साथी बनाउन निकै सिपालु हुन्छन् । राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् । उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् । उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।

— एजेन्सी

सोमबारको दिन किन गरिन्छ भगवान शिवको पूजा ?

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव

हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना

आज गाई तिहार

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या

धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदै

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो

 सामाजिक सञ्जालमा हामी