राती जन्मेको मान्छेको भाग्य र स्वभाव कस्तो हुन्छ ?



काठमाडौं: ज्योतिष शास्त्र अनुसार दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव फरक फरक हुँने गर्छ । दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।

राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुने हुनाले उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक हुन्छन्, त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

रातकाे समयमा जन्मेका व्यक्तिहरु फ्रेन्डली हुन्छन् तसर्थ साथी बनाउन निकै सिपालु हुन्छन् । राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् । उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् । उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।

— एजेन्सी

शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका

मंगलबार गणेश भगवानको पुजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन,

केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रियसभाका उम्मेदवार चयन गर्न शुक्रवार बसेको सचिवालयको बैठकमा पनि ओलीले सत्ता गठबन्धन दलसँग

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको

 सामाजिक सञ्जालमा हामी