आइतबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्



काठमाडौं: हिन्दु धर्म आनुसार आइतबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन ।

कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ । जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

  • आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
  • तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
  • निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
  • तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
  • तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका

मंगलबार गणेश भगवानको पुजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन,

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं. ९

 सामाजिक सञ्जालमा हामी