खेलकुद

कोपा अमेरिका : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार २०८१, आईतवार ०४:११
कोपा अमेरिका : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार,काठमाडौं। उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा विश्वकपकै सर्वाधिक सफल टिम ब्रजिलमाथि जित हासिल गर्र्द उरुग्वेले  सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्