राजापुर नगरपालिकाद्वारा दुग्ध किसानलाई अनुदान



बर्दिया। राजापुर नगरपालिका उप-प्रमुख मनकला कुमारी चौधरीले दुग्ध व्यवसायीलाई अनुदान वितरण कार्यक्र सम्पन्न भएको छ।

उप -मेयर चौधारी र वडा न.-४ का अध्यक्ष बिदुर पोखरेल कृषी व्यवसायीलाई टेवा मुख्य उद्दस्यले दुग्ध व्यवसायीहरु डिप फ्रिज २५लि. ३ थान, मिल्क एनालाईजर ३ सेट, मिल्क क्यान ४० लि. ११ वटा २०लि. १ र ५ लि.२०० वटा,४) दुध छान्ने जाली ५४ वटा सम्बनधित माग फारम दर्ता गरेको फर्महरु व्यवसायीलाई हस्तान्तरण गरेकी छन् ।

सो अवसरमा बोल्दै उप -मेयर चौधारीले स्तानीय सरकारले कृषि र पशुपालनलाई स्थानीय सरकारको समृद्धिको आधारस्तम्भ मानेर पहिलो प्राथमिकतामा राखी कार्यक्रम र बजेट बनाएको बताइन् । उप -मेयर चौधारीका आधारमा नभई उत्पादनका आधारमा किसानलाई अनुदान दिने स्पष्ट नीति बनाएको उल्लेख गर्दै उनले सरकारले प्रदान गरेको अनुदानको सदुपयोग गर्न आग्रह गरिन् ।

राजापुर नगरपालिका पाँचौं मेयर कप: कालिका मा.वि पहिलो

 मेयर कपमा ३४ मेडलसहित कालिका मा.वि. साेनपुर प्रथम, १७ मेडल जनचेतना मा.वि.द्वितीय र

राजापुर नगरपालिकाले किन्यो महावीर पुनसँग एक सय ५ थान पुस्तक

नगर प्रमुख दिपेश थारुले महावीर पुनबाट एक सय ५ थान पुस्तक किनेर सहयोग

खाँडाचक्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रबीच मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्न सम्झौता सम्पन्न

मनोसामाजिक सहायताका लागि मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा अझै पनि मानसिक रोगीलाई उपचार नगरी

कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन सहित नगरपालिकालाई आन्तरिक

 सामाजिक सञ्जालमा हामी