अर्थ / वाणिज्य

यस्तो छ आजको डलरको भाउ

६ बैशाख २०८१, बिहीबार ०१:११
यस्तो छ आजको डलरको भाउ

६ वैशाख, काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ छ । हिजो पनि सोही दर कायम थियो ।

त्यसैगरी, अस्ट्रेलियन डलर भने बढेको छ । अघिल्लो कारोबार दिन १ डलरबराबर खरिद मूल्य ८५.६१ रुपियाँ र बिक्री मूल्य ८६ रुपियाँ रहेकामा आज बढेर खरिद ८५.७० रुपियाँ र बिक्री ८६.०९ रुपियाँ कायम भएको छ ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा एकाइ खरिद दर (हिजो) खरिद दर (आज) बिक्री दर (हिजो) बिक्री दर (आज)
अमेरिकी डलर १३३.३६ १३३.३६ १३३.९६ १३३.९६
युरोपियन युरो १४१.८२ १४१.९३ १४२.४५ १४२.५७
पाउन्ड स्टर्लिङ १६६.०५ १६६.१४ १६६.८० १६६.८९
स्विस फ्रांक १४६.०८ १४६.४० १४६.७३ १४७.०६
अस्ट्रेलियन डलर ८५.६१ ८५.७० ८६ ८६.०९
क्यानेडियन डलर ९६.७२ ९६.६० ९७.१६ ९७.०३
सिंगापुर डलर ९७.७७ ९७.९० ९८.२१ ९८.३४
जापानी येन १० ८.६२ ८.६२ ८.६६ ८.६६
चिनियाँ युआन १८.४२ १८.४२ १८.५१ १८.५१
साउदी रियाल ३५.५५ ३५.५५ ३५.७१ ३५.७१
कतारी रियाल ३६.५६ ३६.५७ ३६.७३ ३६.७३
थाइ भाट ३.६४ ३.६२ ३.६६ ३.६४
युएइ दिराम ३६.३१ ३६.३१ ३६.४८ ३६.४८
मलेसियन रिंगिट २७.८३ २७.८३ २७.९५ २७.९६
कोरियन वन १०० ९.५८ ९.६४ ९.६२ ९.६८
स्विडिस क्रोनर १२.१९ १२.१८ १२.२५ १२.२३
डेनिस क्रोनर १९.०१ १९.०२ १९.०९ १९.११
हङकङ डलर १७.०३ १७.०३ १७.१० १७.११
कुबेती दिनार ४३२.६९ ४३२.६९ ४३४.६४ ४३४.६४
बहराइन दिनार ३५३.७४ ३५३.७४ ३५५.३४ ३५५.३३

 

 

 

प्रतिक्रिया दिनुहोस्