शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम



२४ फागुन, धादिङ। पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पूरा भएको छ । भोलि महाशिवरात्री पर्व हो ।

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लागेको छ।

हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।

मंगलबार गणेश भगवानको पुजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन,

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं. ९

यसकारण सोमबार गरिन्छ भगवान शिवको पूजा (मन्त्रसहित

सोमबारको व्रत विवाहित महिलाले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने

शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि

 सामाजिक सञ्जालमा हामी