कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट



१६ फागुन,काठमाडौँ। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।  माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाए ।

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख

नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।  आईसीसी

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८

उपाधिका लागि आयोजक र आर्मी भिड्ने

बिहीबारको खेलमा आर्मीका दीपकुमार लामा प्लेयर अफ दी म्याच घोषित भए। उनलाई फिदिम

 सामाजिक सञ्जालमा हामी