एकै दिन करिब १२ लाख कोरोना संक्रमित थपिए



एजेन्सी । ओमिक्रोन कोरोना संक्रमण दिनप्रतिदिन झन तिब्र बढेको छ । विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् । अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ९५ हजार ७०१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् । यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।

कालिकोट खोप पुर्ण सुनिश्चित जिल्ला घोषण

सुनिश्चित कार्यक्रममा जनताको स्वस्थ र स्वच्छ बनाउने नै हाम्रो पहिलो कर्तव्य रहेको संयोजक

तिलागुफामा स्वास्थ्य शिविर

स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताए । स्वास्थ्य

महाबै गाउँपालिकामा असार १२ गते देखि स्वास्थ्य शिविर संचालनमा

साथै, गाउँपालिका बासिलाई सुनौलो अवसर आएको छ । आफ्नो र आफ्नो परिवारको स्वास्थ्य

कोरोना सङ्क्रमण भए आफ्नो ख्याल कसरी राख्ने

रगतमा अक्सिजनको मात्रा कति छ थाहा पाउनका लागि पल्स अक्सिमिटर भनिने उपकरणको प्रयोग

 सामाजिक सञ्जालमा हामी