गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने



२६ माघ, काठमाडौं। काठमाडौंको चावहिलमा रहेको गोपी कृष्ण मुभिज प्रा.लि फागुन १ गतेदेखि बन्द हुने भएको छ।

वि.सं २०५२ सालदेखि सञ्चालनमा रहेको हल फागुन १ गतेदेखि बन्द हुने भएको हो । शुक्रवार प्रबन्ध निर्देशक निरक पौडेलद्वारा जारी गरिएको विज्ञप्‍तिमा भनिएको छ –‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा.लि.ले सबैलाई धन्यवाद समेत दिएको छ ।

चौथो सातासम्म निरन्तर ‘दिमाग खराब’

उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । चलचित्रमा

निर्माता र प्रदर्शकलाई बराबर शेयर

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५

अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ। यो फिल्म अधिकारीसहित

भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र

 सामाजिक सञ्जालमा हामी