नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता



१६ माघ, काठमाडौँ। नेपाल एसबीआई बैंक र इसेवा मनि ट्रान्सफरबीच ग्राहकलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । गत आइतबार एसबीआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएकाे हाे ।

सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंक लि. का सम्पुर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्६हरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

 उक्त सम्झौता, नेपाल एसबिआई बैंक लि. का प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार,  प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत श्री सूनन्द मलहोत्रा,  प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत श्री रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको  उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न

“शेयर बजार भनेको अनुभव हुनेले पैसा कमाउने हो र पैसा हुनेले अनुभव कमाउने

आज नेप्से परिसूचक साढे ३० अंकले घट्यो

बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर

राष्ट्रिय वाणिज्य बैंकको उत्कृष्ट शाखा बन्यो बानेश्वर शाखा

आज माघ ११ गते यस शाखाले बानेश्वरमा बृहत कार्यक्रममा गायीका जुनु रिजाल(काफ्ले) लगायत

 सामाजिक सञ्जालमा हामी