समाचार

भोलि नेकपा एकीकृत र नेकपा जनवादी पार्टीबीच एकता

१२ पुष २०७८, सोमबार १४:३७
भोलि नेकपा एकीकृत र नेकपा जनवादी पार्टीबीच एकता

१२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टीबीच एकता हुने भएको छ ।

मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुने एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्