गायक सरगम राई ‘चाहना बढ्दै गो ’ सार्वजनिक



काठमाडौँ। गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो’ सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ  । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन । सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

हेर्नुहोस भिडियो:

सनम कठायतको “पराईकी रानी” सार्वजनिक

काठमाडौं । प्रसिद्ध गायक राज सिग्देलको आवाजमा रहेको निकै मिठो गीत “पराईकी रानी”

रमेश किशोर ढकालको स्वरमा ‘तिमि नभए’ सार्वजनिक

 राजकुमार बगरको शब्द र संगीत रहेको गीतमा राजु कार्कीले संगीत एरेन्ज गरेका हुन्

गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने

आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा.लि.ले सबैलाई धन्यवाद समेत दिएको छ

सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त

 सामाजिक सञ्जालमा हामी