शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ



काठमाडौँ । शनिबारकाे दिन शनि-देवको पूजा आराधना गर्नाले मिल्नेछ यस्ता लाभ । शनि`देशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक रहदै विश्वास छ ।

यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने चलन रहेकाे छ ।।

ब्रमाण्डका रहेका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धा`र्मिक रहदैँ आएकाे विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने विश्वास रहेकाे छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ जहाँ शनिको दशा र बक्र ´दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने गर्दछ । यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरू´री रहेको छ ।।

विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत ´गरिएको छ ।

  • भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने । 
  • पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
  • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
  • शनिबार कालो तिल दान´ गर्नुहोस् ।
  • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
  • छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग´ नगर्ने ।
  • शनिबार हनुमान चालीसाको पाठ गर्नोस् । सबैकाे दिन शुभ रहाेस् ।।
शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका

मंगलबार गणेश भगवानको पुजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन,

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं. ९

 सामाजिक सञ्जालमा हामी