कर्णाली प्रदेशबाट शाह, बुढा र सिंह विजयी, थानी १ मतले पराजित



७ पुस, काठमाडौं। नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय समितिमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट राजीव विक्रम शाह, कर्णबहादुर बुढा र महिलातर्फ जानकी सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए। शाह २८२० मत, बुढा २२०० मत र सिंह २६२४ मतसहित कर्णालीबाट केन्द्रीय सदस्यमा विजयी भए।

त्यसैगरी हृदयराम थानीले २१९९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री थानी बुढासँग १ मतले पराजित भएका हुन्।   कर्णाली प्रदेशबाट एक सिटका लागि भएको महिला सिटमा जानकी सिंह विजयी भएकी छन् । अर्का प्रत्यासी दीनबन्धु श्रष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत ल्याएका थिए ।

दुई सिटका लागि पाँच जनाको उम्मेदवारी दिएका थिए।

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने

यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको

सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज तय गरेको छ। जस

 सामाजिक सञ्जालमा हामी