कर्णाली प्रदेशबाट शाह, बुढा र सिंह विजयी, थानी १ मतले पराजित



७ पुस, काठमाडौं। नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय समितिमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट राजीव विक्रम शाह, कर्णबहादुर बुढा र महिलातर्फ जानकी सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए। शाह २८२० मत, बुढा २२०० मत र सिंह २६२४ मतसहित कर्णालीबाट केन्द्रीय सदस्यमा विजयी भए।

त्यसैगरी हृदयराम थानीले २१९९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री थानी बुढासँग १ मतले पराजित भएका हुन्।   कर्णाली प्रदेशबाट एक सिटका लागि भएको महिला सिटमा जानकी सिंह विजयी भएकी छन् । अर्का प्रत्यासी दीनबन्धु श्रष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत ल्याएका थिए ।

दुई सिटका लागि पाँच जनाको उम्मेदवारी दिएका थिए।

सोमबार बढ्यो सुनको मूल्य

आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य

कालिकोटका ९ वटै स्थानीय तहको लागी बजेट विभाजन

संघीय सरकारले ९ वटै स्थानीय तहको लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि

एक हप्तापछि सुनको मूल्य ह्वात्तै घट्यो

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ  । सोमबार

नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो

 सामाजिक सञ्जालमा हामी