महिला यू-१९ साफ च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै



२ पुस, काठमाडौं। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज बिहिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। राउन्ड रोविन पद्दतिमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।

फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ।  प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो।

नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा एक अंक जोडेको नेपाल तालिकामा चौथो स्थानमा छ । यस्तै, बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट तीन अंक जोड्दै दोस्रो, भुटान २ खेलबाट तीन अंक जोडर तेस्रो तथा जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ ।

नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।

च्याम्पियन्स लिगको पहिलो खेल: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ५८औं मिनेटमा हाकिमीले

एसिया कपको फाइनल आज: उपाधिका भारत र श्रीलंका भिड्दै

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र

असोज १६ देखि हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए ।  सुपर सिक्समा लगातार दोस्रो

 सामाजिक सञ्जालमा हामी