कोटे अल इन वन रिसोर्ट झोरमा लाइभ कन्सर्ट हुने



२५ असोज, काठमाडौँ ।बडादशैँको अवसर पारेर कोटे अल इन वन रिसोर्टले प्रत्यक्ष सांगितिक कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँ  टोखास्थित झोरमा रहेको रिसोर्टमा यही असोज २८ गते साँझ साढे ३ बजेदेखि साढे ७ बजेसम्म लाइभ म्युजिक प्रोग्राम हुने रिसोर्टका सञ्चालक कृष्ण पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा अनलिमिटेड स्न्याक्स, डिनर सहित ड्रिङ्कस्को समेत व्यवस्था गरिएको छ ।  कार्यक्रममा चर्चित तथा सदावहार गायिका चन्दा खत्री र शेर थामीको प्रस्तुती रहने छ । कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको छ । लोकल परिकारको स्वाद समेत प्रदान गरिने आयोजकले जनाउनु भयो।

चौथो दिनको कमाइमा ‘एनिमल’ले शाहरुखको ‘जवान’लाई उछिन्यो

एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो ।

रणबीर कपुरको ‘एनिमल’ले कति कमायो ?

त्यस्तै तेश्रो दिन ७० करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो। उक्त चलचित्र

निर्माता र प्रदर्शकलाई बराबर शेयर

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५

अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ। यो फिल्म अधिकारीसहित

 सामाजिक सञ्जालमा हामी